Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

सबैलाई छलेर सेनाले पत्राचार गरेको देखियो, यो गम्भीर कुरा होः वर्षमान पुन

काठमाडौँ । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझै पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का ने...

महानगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुका मात्रै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ । दिउँसोको समयमा ...

एसिसी महिला टी-२०ः नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। शनिबार मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २५ रनले परा...

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन्। ९जनतालाई सम्पत्तिको म...

एसपिपी केपी ओलीकै पालामा अघि बढेको रहेछः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

बङ्गलादेशमा उर्जा वचत गर्न बेलुका ८ बजेपछि बजार बन्द

ढाका । बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्...

सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो

काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास वि...

तुलसीपुरमा सुस्त मनस्थितिकी भएकि युवतीमाथि सामूहिक बलात्कार

दाङ । दाङको तुलसीपुरमा सुस्त मनस्स्थितीकी एक युवतिमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ निवासी २५ वर्षीया युवतीमाथि तु...

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौं । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन्।  ...

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म यो...