Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
Khabardabali Desk–PB

आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक साने...

स्याङ्जामा आँधीखोलाको दोहन रोक्न खोज्नेलाई वडाध्यक्षले कुटे

पोखरा। स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई रड प्रहार गरेका छन् । नदी संरक्षण अभियान ...

हुम्लामा माटो खन्ने क्रममा ढिस्को खस्दा ६ जना घाइते

हुम्ला। हुम्लामा मङ्गलवार अपन्हन बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बुराउसे भन...

रास्वपाको विरोध शैलीले सांसद्को लोगो लगाएर हिँड्नसमेत लाज भएको छ: महेश बर्तौला

काठमाडौं । नेकपा एमाले मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध शैलीको कारण आफलाई संसदको लोगो लगाएर हिँड्नसमेत अपमानित ...

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

काठमाडौँ। विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मा...

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतकी न्यायाधीश तारादेवी महर्जनक...

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रमाथिको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएक...

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ। उपमहानगरपालिका कार्यालय बाहिर दुई पक्ष...

दुई दिन उता सर्‍यो संसद् बैठक

काठमाडौं । आज साढे ४ बजेसम्मका लागि स्थगित भएको संसद बैठक दुई दिन उता सरेको छ। बैठक बिहीबार ५ गते बिहान ११ बजेसम्मका लागि पुन: सरेको सङ्घीय संसद् स...

सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै ड्राइभर रेशम’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ। ...