Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुव...

बेपत्ता गोताखोरको शव भेटियो

सुनसरी। विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको...

विपक्षीलाई पेलेरै संसद सञ्चालन गर्ने सत्तापक्षको तयारी

काठमाडौं । सत्तारुढ दलका सांसदहरूले आजबाट संसद सञ्चालनमा आउने बताएका छन् । आइतबार संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ...

चार दिनदेखि बन्द कान्ती लोकपथ खुल्यो

मकवानपुरगढी। चार दिनदेखि पूर्णरूपमा बन्द रहेको हेटौँडा काठमाडौँ जोड्ने कान्ती लोकपथ आइतबारदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको ...

संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति

संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न सभामुखको आग्रह

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ। उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी(जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालस...

सुनकोसीमा डुबेर एकजनाको मृत्यु

काभ्रेपलाञ्चोक।  सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  धुलिखेलस...

सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ।  शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँद...

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा. महत (अन्तवार्ता)

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेर...

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत ...