Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank
Khabardabali Desk–KP

भारतले प्याजमा बढायो कर, नेपाली बजारमा छोइनसक्नु

काठमाडौँ। भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर (शुल्क) लगाएको छ। प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो। यो शुल्क ३१ ...

ओलीले भेटे अमेरिकी राजदूत

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता भएको छ । ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत...

गुनासोपछि गृहले अवैध कुखुरा रोक्न जारी गर्यो ५ बुँदे निर्देशन

काठमाडौँ। गृहमन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ।  ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो नि...

कांग्रेसको दोस्रो चरणको कार्यक्रम स्थगित

काठमाडौँ। कांग्रेसले दोस्रो चरणको समुदायसँग कांग्रेस अभियान कार्यक्रम स्थागित गरेको छ।  सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाध...

कोशीमा गठबन्धनले गरेको 'असंवैधानिक' कदमप्रति शेखर कोइरालाको विमति

'गल्ती दोहोरियो, सभामुखले भोट हाल्नु हुन्थेन'

विप्लवले किन घोषणा गरे आन्दोलन?

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन हुन नदिने घोषणा गरेको छ। एमसीसी कार्यान...

एसिया कपका लागि नेपाली टोलीसँग सन्दीप नजाने

काठमाडौँ ।  एसिया कप क्रिकेट खेल्न स्पीनर सन्दीप लामिछाने टिमसँग नजाने भएका छन्। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टि...

मन्त्रीहरूको कार्यव्यस्तताले सारियो मन्त्रिपरिषद् बैठक

काठमाडौँ ।  सरकारले मन्त्रिपरिषद्को नियमित बैठकलाई बुधबार बिहान नौ बजेलाई सारेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अन्य मन्त्रीहरुको का...

सुन प्रकरणबारे छानबिन गर्न उच्च स्तरीय समिति बनाउने दलहरूबीच सहमति

खाका तय गर्न तीन नेताको कार्यदल, एमालेले संसद् अवरुद्ध नगर्ने

टोपेखोलामा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौं। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो ख...