Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB
Khabardabali Desk–KP

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने

वासिङ्टन ।  संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ...

राष्ट्रसंघीय महासचिव गुटरेसद्धारा अफगानिस्तानमा भएको हत्या बारे निन्दा

संयुक्त राष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गरेका छन्  । बुधबार उनले अफ...

भारतमा गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिए

नयाँदिल्ली । भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको...

म्यान्मारमा सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ ।  सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनल...

कामपामा मात्रै २ दिनमा १८ हजारले लगाए भेरोसेल खोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले य...

मुख्यमन्त्री गुरुङले राजीनामा दिएको समाचार भ्रामक

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प...

ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु

बारा । सिम्रौनगढ नगरपालिका–११ भगवानपुरस्थित सडकमा ना.१ त ५८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल पोखरीमा पल्टिएर बुधबार राति दुर्घटन...

मन्त्रिपरिषद्‌ विस्तार: गृहमन्त्रीमा खगराज, हेर्नुस् आठ मन्त्री को-को बन्‍दैछन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् ।   प्रधानमन्त्रीले यसअघि सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्...

बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार २ जना प्रतिबादी पक्राउ

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । उच्च अदालत पाटनको २...

सुन्दरीजल नांगमती खोलामा डुबेर २ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नांगमती खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ...