Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank
Khabardabali Desk–KP

भ्रष्टाचार र विभेदविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने आम जनता पार्टीको निर्णय

काठमाडौं। आम जनता पार्टीले संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै गएको बताएको छ । बुधबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले देशमा ...

विश्वकप छनोटको अभ्यासका लागि क्रिकेट टोली दक्षिण अफ्रिका जाने

काठमाडौं। आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने भएको छ। अहिले खेलाडीहरुको भिसाको तयारी भइरहेकोले सबै...

१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौं। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् ।   चिनियाँ युवती शुई चो युआ...

राष्ट्रपति आफैले सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर...

पूर्वमन्त्रीको गाडी तोडफोड

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम राना चढेको गाडीमाथि ढुंगामुढा भएको छ ।  बुधबार इलामको माङसेबुङ गाउँपालिक...

राजनीतिक आवरणमा रहेका अपराधीको मुद्दा फिर्ता लिन लागेको भन्दै आयोगको आपत्ति

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सरकारले अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा फिर्ता लिन लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

रायमाझी, खाँणसहितका आरोपी थप ३ दिन हिरासतमा रहने

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व ग...

क्यानविरूद्धको मुद्दा फिर्ता भएसँगै इपिएल आयोजना गर्ने बाटो खुल्यो

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपीएल) ले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता भएको छ।  ...

कांग्रेसले घोषणा गर्‍यो रूपान्तरण अभियान

काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन्।  कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सात...

अनेरास्ववियूले नक्कली भुटानी शरणार्थीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउने

काठमाडौं।  नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्धमा अनेरास्ववियूले देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।  नेकपा एकीकृत समाजवादीको वि...