Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
Khabardabali Desk–KP

आगामी दसैँको बिदा कात्तिक ४ देखि ९ गतेसम्म, तिहारमा ५ दिन बिदा

काठमाडौं । आगामी २०८० सालको दसैँ बिदा  ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक बिदाको सूचीअनुसार...

पहिराले च्यापिएर मृत्यु

काठमाडौं  । सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराल...

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं ।  सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।    स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्...

मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर पुनः सञ्चालमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ।  बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा ...

काठमाडौँ महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत

काठमाडौं। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा रु १०...

मोन्टी देशाईले भने : नेपाली खेलाडीको क्षमता अद्भुत

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीम...

संसद् पुग्यो प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने मितिसहितको पत्र संसद्मा पुगेको छ । संसद् सचिवालयको प्रवक्ता एकराम गिर...

उपराष्ट्रपति पुन निजी निवास सरे

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्। उनी आज अपरान्ह १ बजे उपराष्ट्रपति भवनबाट चन्द...

अल्पकालीन आदेशलाई अदालतको निरन्तरता, पीएन क्याम्पसमा स्ववियु चुनाव अन्योल

काठमाडौं। उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न यसअघि दिएको अल्पकाल...

खिलराजले भने- सरकार अस्थिर भएकाले नीति निर्माण प्रभावित भएन

काठमाडौं– पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रूपमा ...