Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu
Khabardabali Desk–KP

वर्तमान गठबन्धन सरकार विघटन गर्नुपर्छ : प्रभु साह

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकार विघटन गरिनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिन ...

निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिर २०-२१ मा

काठमाडौँ।  निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंसिर २० र २१ ...

सुकुम्वासी समस्या समाधान गर्न पुराना ऐन संशोधन गर्ने निर्णय भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँ...

टी २० विश्वकप २०२४ : अफ्रिका छनोटमा जिम्बावेको दोस्रो हार

काठमाडौँ। आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत अफ्रिका छनोटमा जिम्बावे दोस्रो खेलमा पराजित भएको छ।  आइतबार जिम्बावेलाई युगान्डाले ५ विकेटले पराजित गर...

पुँजीवादी व्यवस्थाबारे जनमत संग्रह गरौँ : विप्लव

काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन...

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण थप सहज बनाउन कार्यविधि संशोधन

काठमाडौँ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई संशोधन गर...

आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बत...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना अष्ट्रेलिया जाँदै

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्...

कुशलको शतक मद्दतमा नेपाल पुलिसले मधेशलाई हरायो

काठमाडौँ। पुलिसका ओपनर ब्याटर कुशल भुर्तेलले १०२ रन बनाए । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका हुन् । अर्का ओपनर सुनिल धमलाले ४७ बलमा ४ चौका...

जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ

काठमाडौँ। सप्तरीको राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प...