Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB
Khabardabali Desk–KP

विमानस्थलबाट ५ केजी हेरोइनसहित ८१ वर्षीया महिला पक्राउ

वार्सा । यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ ।  ...

‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन लागिपरेको छ”

काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय  प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफ...

अङ्कुरी महादेव मन्दिरमा ६० किलोको बसाहा

सप्तरी । श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको...

राष्ट्रपति भण्डारीद्वारा गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले ललितप...

भूमिहीनका लागि आवेदन खुला

बैतडी । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ ।  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुल...

भारतमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, २५ जना घाइते

पाली । भारतमा सवारी दुर्घटनामा परी शुक्रबार पाँच जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ...

राजधानीमा वातावरणमैत्री साइकल र्याली

काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल र्याली आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा वातावरण सम्बद्र्धनमा सहयोग पु¥याउ...

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन्  । विसं २०५० मा पर्वत...

वरिष्ठ नेता पौडेल भन्छन्– विकासबाहेक आफ्नो अरु स्वार्थ छैन

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित...

सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ वाग्मती नदीमा र्‍याफ्टिङ

काठमाडौँ । वाग्मती नदीमा आज (शनिबार)  र्‍याफ्टिङ सञ्चालन गरिएको छ ।  उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ ए...