Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB
Khabardabali Desk–KP

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६...

मालीमा भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

बामाको । मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रक...

बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । ज...

माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर ।  सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्...

२९ अर्ब बढी राजस्व सङ्कलन

बाँके । बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा न...

‘संसद् जीवित रहनु संविधान अनुसार’: महासचिव पोखरेल

मोरङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ...

निर्मला पन्तको हत्या आरोपमा मुछिएका बिष्टमाथि पुनः यौन दुर्व्यवहारको आरोप

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालका–२ मा चार वर्षअघि निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरी निर...

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती

जेरुसेलम । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्र...

इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ । अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गरेका ह...

हेटौंडामा स्कुल बससहित पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

विद्यार्थीसहित करिब १५ जना व्यक्ति घाइते