Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon
Khabardabali Desk–KP

टुटलका संस्थापक भट्टलाई रिहा गर्न अदालतको आदेश

काठमाडौँ। काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीम...

यी हुन् राप्रपाले सातवटै प्रदेशमा टुंग्याएका राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको लागि सातवटै प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेल, बागम...

सरकारको अयोग्यताका कारण लोकतन्त्रमाथि धावा बोल्ने दुष्प्रयत्न गर्दैछन् ; योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्वीकार्य व्यवस्थामाथि अराजकतावादी र पश्चगामीहरुले धावा बोल्न...

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

तनहुँ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताए।  गण्डकी प्र...

मानव बेचविखन तथा ओसार पसार मुद्दामा ३ जना पक्राउ

काठमाडौँ। कास्की प्रहरीले मानव बेचविखन तथा ओसार पसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा पोखरा–९ पृथ्वी चोक बस्ने २९ वर्षीय प्रव...

जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरथवा घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन्। ललितपुरको बालकुमारी घटेको घटना...

म्याग्दीमा वृद्धाको हत्या, जोगाउन गएका दुईजना घाइते

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरेर एकजनाको हत्या गरिएको छ । दुईजना घाइते भएका छन् । छपनी प्रहार ...

लाइसेन्स छपाइको काम छिटै अघि बढ्छ : मन्त्री ज्वाला

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम छिटै अघि बढ्ने बताएका छन् । शनिबार काठमाडौं...

जसपाले गर्‍यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।  शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्र...

प्रधानमन्त्री कप क्रिकेट छनोट : अछामको सान्त्वना जित

काठमाडौँ। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना...