Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB
Khabardabali Desk–KP

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम तयार पारेको छ । आयोगले शुक्रबार पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको कार्यक्रम अनु...

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोन...

नायक पल शाहविरुद्ध तेस्रो पटक म्याद थप

दमौली । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदाल...

मध्यपुरथिमिमा मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

भक्तपुर । सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको क...

युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।   दुबई इन्टरनेशल क्रिकेट रङ्...

विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण, तीन दिनमा तीन सवस्टेशन उद्घाटन

काठमाडौँ । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ ।  गुणस्तरी...

श्रीलंकामा बस दुर्घटना हुँदा ३२ जना घाइते

कोलम्बो । श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएक...

लामो समयदेखि द्धन्द्ध जारी रहँदा इथियोपियाको अवस्था नाजुक बन्दै : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना ...

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्...

अब उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गराउनुनपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।  मन्त्रा...