Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB
Khabardabali Desk–KP

आजदेखि काठमाडौँका विद्यार्थीलाई फाइजरको दोस्रो डोज दिइँदै

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड– १९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् । पहिलो डोज लगाएक...

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान ...

कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोगका कारण बोट सुक्न थाले

पाल्पा । पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ ।  ती रोगले कफीका बोट सुक्न थालेपछि  किसान चिन्तित भएका छन् । कफी व्यवसायी सङ्घ प...

अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

भियाना । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।...

आजदेखि सुर्खेतमा प्याराग्लाइडिङ उडान

सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा...

बङ्गलादेश चीनको ऋणको जालमा परेको छैन: विदेशमन्त्री

ढाका । बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ऋणको जालमा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ । शनिबार ढाकामा आयोज...

गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टर मार्फत उद्धार गरिँदै

कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मु...

विगत ६ महिनामै एक अर्ब ६० लाख राजस्व सङ्कलन

महोत्तरी । कोरोना त्रासका बीच भन्सार कार्यालय मलिवाडा महोत्तरीले विगत छ महिनाका अवधिमा रु एक अर्ब ६० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर...

४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडे

काबुल । पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको  स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ। टोलो न्यु...

विमानस्थलमा बाक्लो हिउँ, हवाई सेवा अवरुद्ध

सिमकोट । गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनि...