Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB
Khabardabali Desk–KP

जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको सङ्ख्या बढ्याे

जाजरकोट । गाउँ–गाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।  यहाँका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी ...

सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आह्वान

काठमाडौँ । नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन...

सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु

दमासकस । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन...

माधवनारायणका बर्तालु फर्किए शालिनदी

काठमाडौँ । साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेक...

काठमाण्डौं र ललितपुरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईक...

निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन, आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ

काठमाडौँ । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ...

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले...

ब्राजिलमा बाढीका कारण २८ जनाको मृत्यु

साओपाओलो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ ...

३१ वर्षीय मगरको लेक लागेर मृत्यु

पाँचथर  । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज...

काँग्रेसले सभामुख हटाउन महाअभियोग प्रस्ताव ल्याए हामी साथ दिन्छौं: रायमाझी

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि ...