Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon
Khabardabali Desk–PS

डोजर दुर्घटनामा परी एकको मृत्यु, २ जना घाइते

डोटी । अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–...

बेलायतमा बढ्दै कोरोना सङ्क्रमण, २४ घन्टाभित्र ४८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

लन्डन ।  बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै...

लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन

लहान । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पन...

एक वर्षमा अलैँचीको बिक्रीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट ...

प्रधानमन्त्री देउवाको सहभागीतामा एक डोजमात्र लगाए पुग्ने अमेरिकी जोन्सन खोपकाे उद्घाटन

काठमाडौं । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा अमेरिकाबाट अनुदान प्राप्त  कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने कार्य प्रधानमन्त्र...

थुनुवाको चापले नै कारागार अस्तव्यस्त

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदीरथुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को च...

अदालतबाट सामान्य धरौटीमा तस्कर छुट्न थालेपछि निकुञ्ज संरक्षणमा चुनौती

चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ ...

हेलम्बुका बाढीपीडितलाई ८० बण्डल जस्ता सहयोग

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हातहरु नेपालको साझेदारीमा हेलम्बु गाउँपालिका बाढीपीडितलाई ८० बण्डल जस्ता...

जिल्ला अस्पताललाई ६४ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

सिमकोट । स्वास्थ्यका लागि सक्षम प्रणालीले जिल्ला अस्पताल हुम्लालाई रु ६४ लाख ३५ हजार १७९ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको...

यस वर्ष नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक...