Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank
Khabardabali Desk–KP

पूर्वसांसद मानन्धरको निधन

काठमाडौँ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट टे«डिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।  ...

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने

काठमाडौँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते व...

कङ्गोमामा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

किन्सास । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएक...

सरकारद्वारा जारी निर्देशनलाई मध्यनजर गर्दै माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ...

सरकार गठन भएको ६ महीना पुग्याे, देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार  दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसरा सम्वोधन ...

कर्णालीमा सिटामोलको चरम अभाव

कर्णाली । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका ...

जाली नोटसहित भारतीय नागरिक पक्राउ

जलेश्वर । महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार रा...

पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुन: सञ्चालनमा आएको  छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहा...

कोरोना संक्रमण जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एकहजारको हाराहारीमा सेवाग्राहीले अनलाइन...

घानामा ट्रक विष्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु, करिब ६० जना घाइते

अक्रा । घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन ...