Khabar Dabali ६ जेष्ठ २०७९ शुक्रबार | 20th May, 2022 Fri
Life insurence
Khabardabali Desk

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको...

पाण्डेले आज विश्वासको मत लिदै, यस्तो छ संसदको अंक गणित

हेटौँडा। बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले ...

थप १४३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।  ...

प्रधानन्यायधिशविरुद्दको आन्दोलन थप चर्काउने बारको तयारी

काठमाडौं । प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै जारी आन्दोलन थप चर्काउने तयारी भएको छ ।  आन्दोलनरत नेपाल बार एसोसियसनले आप्mना...

दोलखा कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ परे लगत्तै अस्पताल

काठमाडौं । नेपाली कांग्रेस दोलखाका  जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।  विहिबार राति जुवाखालबाट पक्राउ परेका लामालाई शुक्रबार अ...

सल्यानमा बस दुर्घटना : ८ जनाको मृत्यु

काठमाडौं । सल्यानमा एक यात्रुबहाक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  साथै २६ जना घाईते भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भई...

चिसो बढेर प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक...

माओवादी नेता श्रेष्ठ भन्छन्, –राजदूत नियुक्तिमा भागबण्डा होइन, साझा सूची बनाऔं

काठमाडाैं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले राजदूत नियुक्ति गर्दा छुट्टै सूची बनाएर गर्न प्रस्ताव गरेका छन् । यसअघि सत्तारुढ ...

मुख्यमन्त्री पाण्डेले भोली विश्वासको मत लिने

काठमाडाैं। बागमती प्रदेशसभाको बैठक भाेलि सोमबार दिउँसो तीन बजे बस्दैछ। सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने त...

सुरु भयो मिथिलामा छठपर्वको रौनक

महोत्तरी। मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदैछ। बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा-अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन्। सा...