Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank
Khabardabali Desk–BK

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूत नवीन श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा ...

सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

बुटवल । नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।  प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रब...

स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन निर्देशन

काठमाडौं । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिए...

बाँके फोनिज अध्यक्षमा अशोक थापा निर्वाचित

बाँके । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा अशोक थापा निर्वाचित भएका छन् । शुक्रबार नेपालगन्जमा सम्पन्न भएको जिल्लाको सातौँ ...

देशभर १२ लाख बढी किशोरीले लगाएर एचपिभी खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७९ प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या म...

इलाममा किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो

इलाम । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामको चिया किसानलाई बितरण गर्ने उद्देश्यले खरिद गरिएको ६१ लाख बढी मूल्यको सुरक्षा सामग्री एक बर्षदेखि राष...

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने

जापान । जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको...

ट्रम्पको टिप्पणीपछि अमेरिकाले सैन्य कटौतीमा नेतृत्व लिनुपर्छ: चीन

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गरेपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार...

हिउँदमा हिमपात र वर्षा नहुँदा वातावरणमा असर

म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् ।...

आमाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

रुपन्देही । रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।  जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको...