Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB
Khabardabali Desk–BK

सत्तारूढ गठबन्धनमा कुनै समस्या छैनः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छिन् । सङ्घीय संसद् भवनमा शुक्रबार सञ्चारकर्मीहरु...

गोरखामा छोरी मार्ने आमा १७ वर्षपछि पक्राउ

गोरखा । छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका ७ बुंकोटकी ...

विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

काठमाडौं । विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।  विश्व बैङ्कको कार्यकार...

दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने

दाङ । तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थ...

माछा मार्न गएका एक पुरुषको शव फेला

लेखनाथ । पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।  कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१...

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।  संसद...

अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु

अछाम । अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै ...

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

सङ्खुवासभा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ...

सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी...

टोखामा कपडा बैङ्कको शुभारम्भ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैङ्क नेपालको सहकार्यमा शुक्रबार ‘कपडा बै...