Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB
लुम्बिनि

रक्तदाता बढेपछि रगतको अभावमा कमी

नेपालगञ्ज। बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्...

बहुउपयोगी कृत्रिम जलाशय निर्माण

तुलसीपुर । पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर...

विद्यालय सुधार्न नगरपालिकाको कडा नीति

बुटवल । गत शैक्षिक सत्रमा सैनामैना नगरपालिका सामुदायिक विद्यालयबाट कक्षा ८ मा ३५ प्रतिशत मात्रै विद्यार्थी पास भए। पर्राेहा परमेश्वर आधारभूत विद्यालयब...

हात–हातमा यसरी बेचिन्छन् नेपाली महिला

बाँके । बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दि...

प्रदेशसभाको बैठकमा दुई विधेयक पेश

बुटवल। प्रदेश नं ५ को प्रदेश सभाको बैठकमा आज दुई विधेयक पेश भएका छन् । प्रदेश नं ५ प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन...

वर्षौंदेखि दूषित पानी पिउँन बाध्य नाम्रावासी

बाँके। वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउ...

ह्वात्तै बढे आँखा पाक्ने रोगका बिरामी, अस्पतालको यस्तो आग्रह

तुलसीपुर। राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएक...

डरलाग्दो ट्याक्टर दुर्घटना, घटनास्थलमै दुईको मृत्यु

रोल्पा। गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँबाट ...

सुँघेरै मापसे जाँच

बाँके। मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि...

नेपालगञ्ज रंगशाला निर्माणको काममा तीव्रता

नेपालगञ्ज। नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई...