Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank
कर्णाली

रुकुमपश्चिमको सोती घटना प्रकरण : थप तीन पक्राउ

रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घ...

जटिल कोरोना सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन्...

प्युठानमा एक जना बन्दीको मृत्यु

प्युठान । जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्...

एम्बुलेन्सले बाटोमै शव छोडेपछि...

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । ...

कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, गाउँमै ८७ जना सङ्क्रमित

दैलेख । दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्...

विप्लब समूहका कार्यकर्ता पक्राउ

खलङ्गा । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला ...

कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु, तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक/एक जना ३५ र २० वर्ष...

४ दिनअघि मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

जुम्ला । डोल्पामा ४ दिनअघि मृत्यु भएका ५८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका–३, का ती पुरुषमा कोरोना संक्रमण पुष...

कर्णालीका सात जना कोरोना जितेर घर फर्के

सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु ...

जुम्ला क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

जुम्ला । जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट नेगेटिभ ...