Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank
सुदुरपश्चिम

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

मलको अभाव भएपछि किसानले समयमै गहुँ छर्न समेत पाएनन्

कैलालीमा काँग्रेसको वडा अधिवेशन आजदेखि सुरु

कैलाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । ...

पहिराले ज्यान गुमाएका परिवारलाई राहत स्वरुप एक लाख ५ हजार प्रदान

डोटी । यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप...

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

डोटी । जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।  दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय...

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

बाजुरा । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुन...

बैतडीमा वर्षाले अन्नबालीमा मात्रै २ करोड बढीको क्षति

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सोे...

राज्यको नजरमा छैन, दुर्गम गाउँ लाम्पाटा

बाजुरा । दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन । हिमाली गाउँपाल...

बाढी-पहिरोमा ज्यान गुमाएका प्रतिपरिवारलाई दुई लाखका दरले राहत प्रदान

डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिक...

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको ...

तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढ्यो

कञ्चनपुर । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक साताम...