Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
मनोरन्जन

विवाहपछि सोनाक्षीको भावुक नोट

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । विवाहपछि सोनाक्षी सिन्हाको य...

‘जुनियर फेस अफ सुनसरी’को बिजेता बने मुक्ता र आरोन

सुनसरी ।  ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित ए...

गीतको छायांकनसगै चलचित्र 'यो मन त मेरो नेपाली हो' को शुटिङ्ग सकियो

काठमाडौं । चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण  छायांकन सकिएको छ । आखै रसिलो बोलको  गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइ...

विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैनः अमिषा पटेल

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्न...

यस्तो छ राजेशपायलको ‘मनको सारङ्गी’ सार्वजनिक

काठमाडौं । गायक राजेशपायल राईको नयाँगीत‘मेरो मनको सारङ्गी’ सार्वजनिकभएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमामन्जु मितेरीले संगीत भरेका छन् ।  य...

फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा...

राजनीति भित्रको फोहरको कथामा बनेको 'जवानी लिलाम भो' सार्वजनिक

काठमाडौं ।  अमेरिका निवासी  गायक  हर्क चाम्लिङले  नयाँ सांगीतिक सौगात 'जवानी लिलाम भो'  सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको ...

बालगायिका टेरेसाको गीत मनको कथा सार्वजनिक ९भिडियो

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस किड्स सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा मेरो मनको कथा बोलको गीत सार्वजनिक गरिएको छ । ग...

धमाधम छायांकनमा फिल्म एक्टर

काठमाडौं । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्या...

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अ...