Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
कोरोना विषेश

भर्चुअल बैठकमार्फत् उपत्यकामा निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय हुँदै

काठमाडौँ । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिनका लागि काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्च...

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा । वीरगञ्जमा थप एकजना ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।   उनको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी वीरगञ्ज हेल्थकेयर...

चीनले पहिलोपटक सार्वजनिक गर्‍यो कोरोना खोपको तस्वीर

काठमाडौं । संसारमा कोरोना खोपको होडबाजी चलिरहेको बेला चीनले पहिलोपटक आफुले विकास गरेको खोपको तस्वीर सार्वजनिक गरेको छ । सोमबारका दिन बेइजिङमा आयोज...

सुदूरपश्चिम पृतनामा कार्यरत ६३ सैनिकलाई कोरोना संक्रमण

कैलाली । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्व...

व्यवसायी भन्छन् : निषेधाज्ञाका कारण धराशायी बनेको पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः ल...

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण, अन्य कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण हेर्नुहोस्)

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको ...

कोरोना सङ्क्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार...

देशभर काेराेना संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुग्याे, ३ सय जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको ...

कोशी अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय...

निषेधाज्ञाको समय एक हप्ता लम्बियो

डोटी । जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः ...