Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank
कोरोना विषेश

शनिबार थप तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्ला...

शनिबार ४६८ जना कोरोना संक्रमित थपिए, काठमाडाैं उपत्यकामा घटेनन् संक्रमित

काठमाडौं । शनिबार नेपालमा ४६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना प...

बुटवलमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ का ४२ वर्षीय पुरु...

भारतमा भाइरसबाट एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण...

बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यह...

हेटौँडा अस्पतालमा पाँच दिनमै १ सय २० श्ययाको आइसोलेसन वार्ड निर्माण

हेटौंडा । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधा सम्प...

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बै...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

जेनेभा । विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअन...

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२ पुग्यो

वीरगन्ज । वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेम...

चन्द्रागिरिले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपाल...