Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank
कोरोना विषेश

कोरोना भाइरसबाट भारतमा एकैदिन २ हजारको मृत्यु

एजेन्सी । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गर...

यूएईबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका एक पुरुषलाई कोरोना कंक्रमण

भक्तपुर । यूएईबाट नेपाल आएर चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा बसेका एक पुरुषलाई कोरोना भाइरस संक्र...

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुग्यो

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगे...

ब्राजिलमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड

ब्राजिल । ब्राजिलमा मंगलबार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । त्यहाँ एकैदिन ३७ हजार बढी संक्रमित फेला परेसँगै नयाँ रेकर्ड कायम...

नवलपुर र पर्वतमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा । नवलपुर र पर्वतमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ । आज भेट...

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३५ पुग्यो, को कहाँ छन् ?

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १ जना महिलामा कोरोना पोजि...

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

नेपालगंज । बाँकेको नेपाल मेडिकल कलेजमा उपचाररत ४६ वर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टी भएको छ । आइसियुमा उपचारत बाँके बैजनाथ गाउँपालिकाकी ४...

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं । सोमबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...

अमेरिकामा २४ घन्टायता चार सयभन्दा कमको मृत्यु

वासिङटन । संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स वि...

अमेरिकामा कोरोनाको उपचारमा औलोको औषधि प्रयोगमाथि प्रतिबन्ध

वासिङ्टन । अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छ...