Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
पत्रपत्रिका

पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बित्दा पनि पूरै सुनसान

काठमाडौँ । पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ। आजको नेपाल समाचारपत्र ...

कुनै पनि देशमा विचार निर्यात नगर्ने चीनकाे कडा स्पष्टीकरण

काठमाडौं । चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक...

दसैंको मुखमा यात्रुहरू टिकट नपाउँदा निराश

काठमाडौं । दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । आजको क...

अमेरिकी राजदूत बेरी देउवा र नेपालसगँ राजनीतिक भेटघाटमा सक्रिय

काठमाडौं । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । आज...

सानैमा बिहेको कारण यसरी टुक्रिन्छ जीवन

काठमाडौं । कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ । ...

जो कहिल्यै जुत्ता लगाउँदैनन्...

काठमाडौं । गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् रु प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै...

नेकपाको गुटगत विवाद उत्कर्षमा

काठमाडौं । नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जि...

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल खबर गर्नुस्

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भ...

इ– पासपोर्ट प्रणालीमा कमिसन चक्कर, एक अर्ब भार राज्यकाेषमा थपिने

काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको...

भारतीय व्यवसायीहरू चराउने बहानामा अबैध रूपमा खसी नेपाल भित्र्याउँदै

काठमाडौं । चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित...