Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank
पत्रपत्रिका

कोभिड खोप खरिद प्रक्रिया शुरु

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्ध...

आएन सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी, तिहार र छठमै अभाव हुने

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । आजको राजधानी दैनिकमा ...

गाउँघरकै स्रोत र साधनले फेरियो गाउँको मुहार

हुम्ला । आफू र परिवारको सुखका लागि उहिले मुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर...

कोरोना भाइरसको निरन्तर निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरावलोकन नहुने ...

बालुवाटारमा ओली–प्रचण्ड भनाभन, कोटेश्वरमा दाहालद्वारा कानूनी परामर्श

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्य...

कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा

काठमाडौं । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई बिदा दिने भएको छ । कोरोना संक्रमित भएपछि सामान्यतया १४ दिन आइसोलेसन (एकान्तबास) बस्नुपर्ने स्व...

कोरोनाले जीडीपीमा २ खर्ब क्षति, १६ लाखले रोजगारी गुमाए, १२ लाख गरिब थपिए

काठमाडौं । कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्र...

दक्ष शिक्षक पाउन कठिन, पठनपाठन गराउन समस्या

काठमाडौं । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउ...

नेकपा विवाद : प्रधानमन्त्री राजनीतिक र मनोवैज्ञानिक दबाबमा

काठमाडौं । नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन् । आजको नयाँ प...

महामारीमा कारागार व्यवस्थापन : सर्वोच्चका आदेश कार्यान्वयनमा सरकारको उदासीनता

काठमाडौं। कोरोना महामारीमा कैदीबन्दी व्यवस्थापनमा भइरहेको कठिनाइबारे परेका रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दिएका आदेश सरकारले कार्यान्वयन गरेको ...