Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank
पत्रपत्रिका

बाआमाले उपचार खर्च तिर्न नसकेर छाडेर हिँडेका एक शिशुको मृत्यु

विराटनगर । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि ...

अवैध रूपमा भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

काठमाडौं । खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । आजको आर्थिक अभियान दैनिक...

एमाले विवाद : संवादपछि पनि समानान्तर गतिविधि यथावत्

यसरी तय भएको थियो धुम्बाराही बैठक काठमाडौं । चुलिएको आन्तरिक विवाद मत्थर पार्न सोमबार छलफलमा बसेका सत्तारुढ एमालेका शीर्ष नेताहरू विनानिष्कर्ष उठे...

सके आफै टिक्ने, नभए निर्वाचनमा जाने ओलीको दाउ

काठमाडौं। पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा स...

यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा

काठमाडौं । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसदमा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिर...

डिम्याट खोल्नेको संख्या ३३ लाख नजिक

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा...

यसकारण ढिला भइरहेको छ ओलीविरुद्धको अविश्वास प्रस्ताव

काठमाडौं । अब नेकपा एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ ...

के देउवा ओलीको विकल्प बन्लान् त ?

काठमाडौं । कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरो...

विवाहको झूटो प्रलोभन दिई बलात्कार

काठमाडौं । तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर...

दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो

काठमाडौं । सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ । आजको गोरखापत्र दै...