Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank
अन्तर्राष्ट्रिय

चीनमा कम हुँदै कोरोनाको प्रभाव, बुहानमै बन्द भए ११ अस्थायी अस्पताल

काठमाडौं । चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको छ । गत तीन महिनादेखि खतनाक कोरोना भाइरसको प्रकोपसँग जुधिरहेको चीनमा पछिल्लो समय कोरोनाको प्रभाव कम हुँ...

कोरोना भाइरसले आक्रान्त बुहानकाे स्थलगत निरिक्षणमा पुगे राष्ट्रपति शी चिनफिंग

काठमाडौं । चिनियाँ राष्ट्रपति शी चिनफिंग कोरोना भाइरसले आक्रान्त बुहानको स्थलगत निरिक्षणमा पुगेका छन् । चिनियाँ समाचार संस्थाले जनाएअनुसार भाइरस फैलि...

काेराेना भाइरस प्रकाेप : इटलीको देशैभर आपतकाल घोषणा

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि इटली सरकारले मुलुकभर आपतकालको घोषणा गरेको छ । भाइरसको प्रकोप बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपत...

सुडानका प्रधानमन्त्रीमाथि आक्रमण प्रयास

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ । प्रधानमन्त्री च...

डेमोक्रयाट्स उम्मेदद्वारबीच रोचक भिडन्त : ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

एजेन्सी । क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकाँक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेकी छिन्। गत डिसेम्बरम...

पहिरोबाट ब्राजिलमा ४२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार ...

महिला टी २० विश्वकप क्रिकेट : भारतलाई हराएर अस्ट्रेलिया बन्यो विश्व विजेता

एजेन्सी । भारतलाई ८५ रनले परास्त गर्दै अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको विजेता बनेको छ। मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक...

भारतीय यस बैंकका संस्थापक राना शुद्धिकरणको आरोपमा पक्राउ

मुम्बई । भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूल...

ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा दुर्घटना : इराकी नागरिकसहित ३२ जनाको मृत्यु

दमास्कस । सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबा...

चीनमा कोरोनाभाइरस सङ्क्रमितलाई राखिएको होटल भत्कियो : छ जनाको मृत्यु, २८ जना अझै बेपत्ता (अपडेट)

बेइजिङ । दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्...