Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
अन्तर्राष्ट्रिय

कोरोना भाइरस लागेको नाटक गर्ने एक युवकलाई पाँच वर्ष जेल

रुसमा एक प्य्राङ्कस्टरलाई कोरोना भाइरसको नाटक गरेको भन्दै पाँच वर्ष जेल र पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय सुनाईएको छ । सार्वजनिक ठाउँ...

हिमपहिरोमा परी एकै परिवारका चार सदस्यसहित सात जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते...

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो पुग्यो

पेरिस । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको ...

यात्रुवाहक बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशको फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएका छन...

कोरोना भाइरस : एकैदिन २ सय ४२ को मृत्यु, मृतकको सङ्ख्या १३ सय ५० नाघ्यो

काठमाडौं । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको कारण बुधबारमात्रै दुई सय ४२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस फैलिएपछि एकैदिन यति धेरै जनाको मृत्यु ...

कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

चीन । चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई ...

कोरोनाको कारण ‘मिस्टर बीन’ चीनको बुहानमा अलपत्र

काठमाडौं । चर्चित अभिनेता मिस्टर बीन अर्थात् निगेल डिक्सन चीनको कोरोना प्रभावित क्षेत्र बुहानमा अलपत्र परेका छन् । घुम्नको लागि जनवरी २ मा बुहान पुगे...

किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह दिनु उचित कि अनुचित ?

ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ। किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह...

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

नयाँ दिल्ली । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिले भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्...

अमेरिकी चुनावः न्यू ह्याम्पसायरमा बर्नी स्यान्डर्सको जित, दुई जनाले फिर्ता लिए उम्मेदवारी

संयुक्तराज्य अमेरिका । अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमान अनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी...