Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank
अन्तर्राष्ट्रिय

३६ राफेल फाइटर जेट चीन तथा पाकिस्तानको बोर्डरमा !

काठमाडौं, १५ असोज । भारतले न्यूक्लियर हतियारको क्षमता भएको ३६ राफेल फाइटर जेट चीन तथा पाकिस्तानको बोर्डरमा राख्न लागेको चीनले आशंका गरेको छ । उक्त...

संयुक्त राष्ट्रसंघले भन्याेः सर्जिकल स्ट्राइक गरिएको भारतको दावी गलत

काठमाडौं, १५ असोज । भारतले पाकिस्तानको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दाबीप्रति आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान की मु...

भारतीय दाबीः सर्जिकल स्ट्राइकमा ५० बढी मारिए

काठमाडौं, १४ असोज । भारतले पाकिस्तानविरुद्ध थालेको सर्जिकल स्ट्राइकमा ५० भन्दा बढी आतंककारी मारिएको भारतले दाबी गरेको छ । बुधबार र विहीबार सीमापार...

अमेरिकामा रेल दुर्घटना, कम्तिमा एक सय जना घाइते

न्युयोर्क, १३ असोज । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल बिहीबार बिहान हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक सय जनाभन्दा बढी मानिस घाइते भएको अमेरिकी ...

चीनको कुनमिङमा १९ जनाको हत्या

साङघाई , १३ असोज । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ । युनान प्रान्तको कुनमिङ सहर नजिकैको एक गाउँका...

पाकिस्तानविरुद्ध कारबाही गर्ने भारतको तयारी

नयाँदिल्ली, १३ असोज । पाकिस्तान र भारतबीच तनाव बढ्दै जाँदा भारतले पाकिस्तानविरुद्ध कारबाहीमै उत्रिने तयारी गरेको छ । पाकिस्तान र भारतबीच तनाव बढेपछ...

नौ करोड अमेरिकीसामु क्लिन्टन, ट्रम्प पहिलो पटक ‘फेस टु फेस’ बहसमा

अमेरिका, १० असोज । अमेरिकी राष्ट्रपतिका दुई आकाँक्षी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना नीतिगत एजेन्डामाथिको पहिलो बहसमा सोमबार ‘फेस टु फेस’ रहे...

जापानमा ६.० रिक्टर स्केलको भूकम्प

हङकङ्ग, १० असोज । जापानमा सोमबार ६।० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस०ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु ज...

परमाणविक क्षमतामा भारत र पाकिस्तान : काे कति शक्तिशाली ?

काठमाडौं, ९ असोज । भारत र पाकिस्तानबीचको द्वन्द्व कुनै कुनै समयमा निकै चर्को रुपमा देखिन्छ । दुई देशबीच मात्र नभइ दुई देशका नागरिकहरुकै सम्बन्ध राम्रो...

अमेरिकाको बाल्टीमोरमा गोली प्रहार, आठ घाइते

वासिङटन, ९ असोज । अमेरिकाको बाल्टीमोरमा शनिबार भएको गोली प्रहारमा आठ व्यक्ति घाइते भएका छन् । सो गोली प्रहारबाट एकै परिवारको बाबु र उनकी तीन वर्षे ...