Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank
अन्तर्राष्ट्रिय

चीनद्वारा प्रस्तावित ‘सिल्क रोड’ निर्माणमा युक्रेनले पनि साथ दिने

किभ, २७ असोज । चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ ।...

सिरियामा भीषण हवाई हमलाः बच्चासहित २५ जनाको मृत्यु

[caption id=\"attachment_96507\" align=\"aligncenter\" width=\"831\"] फार्इल तस्वीर[/caption] सिरिया, २६ असोज । सिरियाको अलेप्पो सहरको विद्रोहीको क...

चीनीया राष्ट्रपति शुक्रबार बंगलादेश जाने

चीन, २५ असोज । नेपालमा तत्काल संभावना नभए पछि चीनीया राष्ट्रपतिले बंगलादेशको भ्रमणलाई महत्व दिनु भएको छ । चीनीया सहायक विदेश मन्त्री काृङ झाओ य...

चीनीया राष्ट्रपतिको नेपाल भ्रमण स्थगितः कुटनीतिक कमजोरी

  [caption id=\"attachment_96455\" align=\"aligncenter\" width=\"838\"] फार्इल तस्वीर[/caption] काठमाण्डौं, २५ असोज । चीनीया राष्ट्रपतिको यसै सा...

आइसीसी विश्वकप क्रिकेटमा चीनसँग नेपालको पहिलाे जीत

हङकङ ,२५ असोज । आइसीसी विश्वकप क्रिकेट २०१७ को एसीयाली छनौटमा चीनलाई २० रनले पराजित गर्दै नेपालले पहिलो जीत हात पारेको छ । यसअघिका दुई खेलमा लग...

आईसीसी क्रिकेटमा हङकङले चीनलाई ४० रनले पराजित हरायो

हङकङ, २४ असोज । हङकङ क्रिकेट क्लबमा सोमबारै भएको खेलमा आयोजक हङकङले चीनलाई ४० रनले पराजित गरेको छ । त्यो भन्दा पहिलेको खेलमा चीनलाई थाइल्यान्डले ७५ र...

हङकङमा संचालीत आईसीसी क्रिकेटमा नेपालको लगातार दोश्रो हार

हङकङ, २४ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ एसियाली आईसीसी महिला विश्वकपको दोस्रो खेलमा सोमबार थ...

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

  वासिङ्टन डिसी, २४ असोज । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको नि...

पोर्चुगाली प्रधानमन्त्री पाँच दिने चीन भ्रमणमा

बेइजिङ्ग, २२ असोज । चिनियाँ प्रधानमन्त्री लि केक्याङ्को निमन्त्रणामा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टा चीनको पाँच दिने औपचारिक भ्रमणको क्रममा ...

जापानमा ५ स्केलको ज्वालामुखी विस्फोटन

जापान, २२ असोज । दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा गतः मध्यरात पछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिल...