Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu
अन्तर्राष्ट्रिय

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० जनाको मृत्यु, २० हजारभन्दा बढी विस्थापित

रियो डि जेनेरियो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरु...

भारतमा थप ७ हजार ३५० कोरोना सङ्क्रमित

नयाँ दिल्ली ।  भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्व...

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० जना हुथी विद्रोहीको मृत्यु

रियाद । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ ।सो हवाई कारबाहीमा...

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

जोहानेस्बर्ग । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन्  । सो कुरा दक्ष...

बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

एजेन्सी । आइतबार भएको स्पेनिस ला लिगा ला लिगा अन्तर्गत  खेलमा बार्सिलोना ओसासुनासँग २–२ को बराबरीमा रोकिएको छ । १२औँ मिनेटमा निको गोन्जोल्वेजको गोलमा ...

भारतमा थप ८ हजार ५०३ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा ८ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ  । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएक...

राष्ट्रपति बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।  उनले  टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आद...

अफगानिस्तानलाई ९९.५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने बेलायतको योजना

लन्डन । बेलायतले अफगानिस्तानलाई ९९.५ मिलियन मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ। बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई मानवीय सहा...

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा परी १९० जना हुथी विद्रोहीको मृत्यु

रियाद ।  यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ...

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको  कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ। प्रधानमन्त्री @n...