Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ...

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियोद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान

न्युर्योक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गु...

कोरोना सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु

साओ पाउलो । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हज...

नाइजेरियामा सडक दुर्घटना हुँदा ४ जनाको मृत्यु ४३ जना घाइते

अबुजा । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बि...

भारतमा कोरोना विरुद्धको खोप ४५ लाख भन्दा बढीले लगाए

नयाँदिल्ली । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् ...

पाकिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने

इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरका...

फिलिपिन्सको पर्यटन क्षेत्रमा कोरोनाको व्यापक असर, ८ अर्ब ३० करोड डलर राजश्व गुम्यो

मनिला । कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको ...

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ ...

अफगान राजधानी काबुलमा बम हमला

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्...

पाकिस्तानमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ९ जना गम्भीर घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त द...