Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
अन्तर्राष्ट्रिय

नाइजेरियाको उत्तरपूर्वी शहरमा बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा का...

अफगानिस्तानमा कार बम आक्रमण, २६ जनाको मृत्यु १७ जना गम्भीर घाइते

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस...

दक्षिण कोरियामा कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ । हालसम...

भारतमा कूल कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार...

इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको राष्ट्रपति हसनको दावी, बदलाको चेतावनी

तेहरान । इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बत...

सैनिक र हुथी विद्रोहीबीच झडप हुँदा १३ व्यक्तिको मृत्यु

दुबई । यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच शनिबार झडप हुँदा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले पुष्टि गरेको छ । अभियान प्रान्तम...

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्...

भारतको जम्मु कश्मिरमा पहिलो चरणको मतदान

जम्मु । भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि ...

मोगादिशु विमानस्थलमा आक्रमण, ६ जनाको मृत्यु

मेगादिसु । सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले...

संयमता अपनाउन संयुक्त राष्ट्रंघको आग्रह

न्यूयोर्क । संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो...