Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank
अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा ‘एन्टी–शिप मिसाइल’ को सफल परीक्षण

इस्लामावाद । पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी ...

निको भई फर्केका व्यक्तिमा पनि कोरोना सङ्क्रमण दोहोरिने सम्भावना हुनसक्छ : डब्लुएचओ

जेनेवा । कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओले० श...

रूसमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ७० हजारभन्दा बढी

मस्को । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक स...

सामाजिक सञ्जाल फेसबुकको भिडियो कल सम्वन्धी नयाँ सेवा

एजेन्सी । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी से...

ब्राजिलका राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त, असन्तुष्टि जनाउदै कानुन मन्त्रीद्धारा राजीनामा

एजेन्सी । ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्...

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

ब्राजिल । ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई...

कोरोना अपडेटः विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै ५२ हजार बढिको मृत्यु

जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन...

पाकिस्तानमा लकडाउनको अवधि आगामी मे ९ तारिखसम्म लम्बियो

पाकिस्तान । पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधि...

भारतमा कोरोना संक्रमितको संख्या साढे २४ हजार नाघ्यो, ७ सय ७५ को मृत्यु

नयाँ दिल्ली । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्र...

‘कोविड १९’ को खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउनुपर्छ : महासचिव गुटर्रेसले

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्। ...