Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank
समाचार संक्षेप

रवि लामिछाने पनि बालकोटमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ...

रवि लामिछानेले दरखास्त आव्हान गरेको सिइओ के का लागि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन्।...

किन रिहा हुन मानेनन् चार्ल्स शोभराज ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतले हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार रिहा नहुने भएका छन् । उनलाई के...

सांसदहरूको शपथअघि सर्वदलीय बैठक बोलाइयो

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणअघि  सर्वदलीय बैठक बोलाइएको छ । बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।  त्यसअघि १२ ...

पशुपति शमशेर राणाले लिए ज्येष्ठ सदस्यको शपथ

काठमाडौं । राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आय...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।  नेपाल सु...

कर्णाली सरकारको नेतृत्वमा माओवादीको दाबी

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । बिहीबार बसेको प्रदेश कमिटीको बैठकले कर्णालीमा माओवादी नेतृत्वको स...

अध्यादेश विरूद्धको रिट सर्वोच्चले गरिदियो दरपिठ

काठमाडौ । सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट दरपिठ भएको छ। बिहीबार अधिवक्ता कपिलेदव ढकालले दिएको रिट दरपिठ भएको सर...

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन माग

अपडेट: काभ्रेको बेथानचोकमा बस दुर्घटनाः मृत्यु हुनेको सख्या १७ पुग्यो

बनेपा । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ। काभ्रेका एसपी चक्...