Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank
समाचार संक्षेप

एक सय ४७ स्थानमा मतगणना जारी: कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ...

रसुवा १(१) मा कांग्रेसका तामाङ निर्वाचित

रसुवा । रसुवा जिल्ला प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा नेपाली कांग्रेसका प्रभात तामाङ निर्वाचित भएका छन् । तामाङ ८ हजार १ सय ८६ मतसहित दोस्रो ...

पर्सा २ को प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जन...

गोरखा–२ मा प्रचण्डले ८ हजार ६१९ मत ल्याउदा अब्दुस मियाले ल्याए १ हजार ९४६

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुस...

काठमाडौँ ९ बाट ११ हजार ९५६ मतका साथ एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा...

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी । कैलाली क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युन...

तेस्रोमा झरे रवि लामिछाने एमालेको अग्रता

काठमाडौं । चितवन प्रतिनिधिसभा निर्बाचन क्षेत्र २ मा रवि लामिछाने तेस्रोमा झरेका छन् ।  लामिछाने नेपाली कांग्रेसका उमेश श्र्रेष्ठभन्दा ९ मतले पछि पर...

ललितपुर क्षेत्र नं. २ बाट १५ हजार ३५ मतका साथ एमालेका महर्जन निर्वाचित

काठमाडौँ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।    निर्वाचन अधिकृत दीपशिखा मुनाक...

मनाङ प्रदेशसभा- १ मा कांग्रेसका गुरुङ निर्वाचित, एमाले ३ सय ३० मतान्तरले पराजित

लमजुङ । मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् । म...

मुस्ताङ प्रदेशसभा (२)मा एमालेलाई पछि पार्दै कांग्रेसका शेरचन विजयी

मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी