Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank
समाचार संक्षेप

दसैँबिदापछि खुले सरकारी कार्यालय

काठमाडौँ, २८ असोज । दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले...

विषालु सर्पको टाेकाइबाट महिलाको मृत्यु

महोत्तरी, २८ असोज । महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया...

महोत्तरीमा सिँघारा खेती

गौशाला, २८ असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिगाहा पानी भरिएको जग्गामा अहिले सिँघारा फल खेती गरिएको छ । पानीमुनि लहरामा फल...

कृषि क्याम्पस स्थापना हुन्छः मन्त्री चौधरी

कञ्चनपुर, २७ असोज । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ स्थित आइबीआरडीमा प्रस्ताव गरिएको कृषि क्याम्पस स्थापनाको काम आफ...

कैलालीमा दुर्घटना, दुईको मृत्यु

[caption id=\"attachment_96585\" align=\"aligncenter\" width=\"801\"] फार्इल तस्वीर[/caption] कैलाली, २७ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने...

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

विराटनगर, २७ असोज । मोरङको बयरवन–९ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न को १ ख २९१२ नं को बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत...

स्याङ्जामा भूपू विद्यार्थी मञ्चद्वारा एम्बुलेन्स सेवा सञ्चालन

वालिङ, २७ असोज । स्याङ्जाको दक्षिण पश्चिम श्रीकृष्ण गण्डकी–६ दप्छेस्थित ध्रुवज्योति विद्यालयमा रहेको भूतपूर्व विद्यार्थी मञ्चले एम्बुलेन्स सेवा सु...

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा सम्पन्न

[caption id=\"attachment_96512\" align=\"aligncenter\" width=\"816\"] फार्इल तस्वीर[/caption] भक्तपुर, २६ असोज । विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थ...

महोत्तरीमा ६० फिट अग्लो रावणको पुत्ला दहन

महोत्तरी, २६ असोज । महोत्तरीको सदरमुकाम जलेश्वरमा गए राति बडादशैंको अवसरमा रावणको पुत्ला दहन गरिएको छ । भारतमा रहेका हिन्दुहरूले रामयणमा रामसँग...

आज पापकुंश एकादशीः घरघरमा टीका जमरा लगाईदै

[caption id=\"attachment_96497\" align=\"aligncenter\" width=\"831\"] पापकुशं एकादशीकाे दिन दशैं टिका लगाइदै[/caption] काठमाडौं, २६ असोज । आज हिन्द...