Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
समाचार संक्षेप

सालनालसहितको शिशुको शव फेला

झापा, झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ । इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको ...

ग्वाल्लेकका किसान अर्गानिक तरकारीखेतीमा

भीमदत्तनगर, बैतडीको ग्वाल्लेक गाविसका किसान अर्गानिक तरकारीखेतीतर्फ अग्रसर भएका छन् । रसायनिक मल प्रयोग नगरी बाली नै उत्पादन हँुदैन भन्ने परम्परागत...

मानसिक स्थिति बिग्रेका ५० बिरामीलाई दैनिक उपचार र परामर्श

गौशाला, महोत्तरीको जिल्ला अस्पताल जलेश्वरले वैशाख १२ को विनाशकारी भूकम्प र पटकपटक भइरहेको पराकम्पणका कारण जिल्लामा मानसिक स्थिति बिग्रेकामध्ये दैनिक ५...

भूकम्पपीडितलाई स्वीस सरकारको चार हजार पाल

खोटाङ, जिल्लाका भूकम्पपीडितलाई स्वीस सरकारबाट झन्डै चार हजार थान पाल प्राप्त भएको छ । गत वैशाख १२ गतेको भूकम्पपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको...

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

दमौली, पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डअन्तर्गत पर्ने तनहुँको ब्यास–१ तालघरेमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्...

दाजुभाइबीच खुकुरी हानाहान, दुबै गम्भीर

महोत्तरी, रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान गौशाला नगरपालिका–६ विर्तामा...

कभर्डहल निर्माण कार्य सुरु

परासी, नवलपरासीको बर्दघाटमा कभर्डहल निर्माण कार्य सुरु गरिएको छ । करिब ५० लाखको लागतमा कभर्डहल निर्माण कार्य सुरु गरिएको हो । स्थानीय खेलप्रेमी व्य...

भूकम्पपछि बन्द विद्यालय सञ्चालन गराउन गृहकार्य सुरु

रसुवा, वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द भएको रसुवा जिल्लाका विद्यालय सञ्चालन गराउने प्रक्रिया अगाडि बढाएको छ । जिल्ला शिक्षा अधिकारी रामशरण ...

हत्या आरोपित सार्वजनिक

रोल्पा, गत बैशाख १९ गते पश्चिम रोल्पाको इरिबाङ ३ सुकिदह भन्ने स्थानको जंगलको बीचमा रहेको गोठमा मृत भेटिएका दुई युवकहरुको हत्याका आरोपितहरुलाई प्रहरीले...

भूकम्पमा परी हालसम्म ८ हजार ५ सय ८३ को मृत्यु

काठमाडौँ, गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ५८३ पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्...