Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank
समाचार संक्षेप

राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ मा गर्न प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको ...

डाेटीमा भालुको आक्रमणबाट डोटीमा एक महिला घाइते

डोटी । जंगलमा घाँस काट्न गएकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ ।  भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडा बस्ने...

सिरहामा लागूऔषधसहित बुबा-छोरा पक्राउ

सिरहा । लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडाम...

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते

सङ्खुवासभा । सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित ...

भक्तपुरको पाँंचतल्ले मन्दिर परिसरमा ५० मिनेटमा ५० वटा धिमे बोली

भक्तपुर । भक्तपुरको पाँंचतल्ले मन्दिर टौमढीमा शनिबार साँंझ पहिलो पटक बोली प्रदर्शन भएको छ । ५० मिनेटको ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाँच...

सुनसरीमा भैँसी चोरको साथबाट कटुवा पेस्तोल बरामद

सुनसरी । सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान या...

झापामा सहकर्मीकाे हत्या आराेपमा एक पक्राउ

झापा । सामान्य विषयमा विवाद हुँदा झापामा सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्ल...

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्...

तास खेलिरहेका आठजना पक्राउ

काठमाडौं । काठमाडौंकाे एक खाजाघरमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । शुक्रबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नागार्जु...

रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ

रौतहट । रौतहटमा छुटाछुटै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलिले तस्करलाई पक्राउ गरेको छ । वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबा...