Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank
खेलकुद

विश्पकपमा धेरै गोल प्रयास गर्ने खेलाडी नेमार, ४५० मिनेटमा कति प्रहार गरे ?

मस्को । बलियो प्रतिद्वन्द्वी बेल्जियमसँग पराजित भएपछि ब्राजिल जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । ब्राजिल बाहिरिएसँगै प्रतियोगिताका बाँकी खेलमा नेमारल...

क्रोएसियासँग पराजित भएपछि राष्ट्रपति पुटिनले भने-रुसी खेलाडी 'राष्ट्रनायक'

एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्व...

घरेलु टोली रूसलार्इ पेनाल्टीमा हराउँदै क्रोएसिया सेमिफाइनलमा

मस्को । रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको ...

२८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडाैं । विश्वकप फुटबलको  अाज भएकाे पहिलाे क्वाटरफाइनल खेलमा  २-० ले स्वीडेनलार्इ हराउँदै इ‌ंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डका ल...

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

नेपालगञ्ज। नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई...

इंग्ल्याण्ड भर्सेस स्वीडेनः कसले मार्ला बाजी ?

मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ...

मेस्सीको शैली चोर्न खोज्दा भारतीय फुटबलरको मृत्यु

अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको शैली नक्कल गर्दा भारतका एक फुटबलरको मृत्यु भएको छ । मृत्यु हुनेमा फुटबल खेलाडी सागर दास रहेका छन् । जुनबेला घटना भयो...

बेल्जियमले ब्राजिललार्इ विश्वकपबाट घर फर्कायो

बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको ब्रा...

विश्वकप फुटबलकाे पहिलाे क्वार्टरफाइनल खेलमा फ्रान्सद्वारा उरूग्वे २-० ले पराजित

काठमाडौं । विश्वकप फुटबल २०१८ काे क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वेबीच खेल भएकाे छ । उक्त खेलमा फ्रान्सले उरूग्वेलार्इ २-० ले पराजित गरेकाे छ । पहि...

यो कारण ब्राजिलसँग खेल्न आतुर छ बेल्जियम

काठमाडौं । विश्वकप क्वाटरफाइनलमा ब्राजिलविरुद्ध खेल्ने तयारीमा रहेको बेल्जियम टिमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्राजिलसँग खेल्न आतुर रहेको बताएका छ...