Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
मुख्य समाचार

भारतको नाकाबन्दी खुलाउने सरकारको प्रयासमा प्रगति शून्य

काठमाडौं । भारतको नाकाबन्दीले इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामाग्रीहरुको हाहाकार छ । तर, सरकारले नाकाबन्दी खुलाउन प्रभावकारी कदम चाल्न सकेको...

नाकामा अझै कडाइ

नेपालगन्ज । अघोषितरुपमा नाकाबन्दी गर्दै आएको भारतीय पक्षले आज पनि नाकामा कडाइ गरेको छ ।बाँके जिल्लाको जमुनहा नाकाबाट गएराति १७ गाडी नेपालगन्ज प्रवेश ग...

चीनसँगका नाका खुलाउन पन्ध्र जिल्लाका सासंदको संयुक्त पहल

काठमाडौं । छिमेकी चीनसँगको सीमा जोडिएका १५ जिल्लाका विभिन्न नाका खुलाई व्यावसायिक र नियमित सञ्चालनका लागि सम्बन्धित जिल्लाका सांसदले संयुक्त पहल शुरु ...

इन्धन संकट थप बढ्दै, मौज्दात जोगाउन निगमलाई दबाब आजदेखि नयाँ व्यबस्था लागू

काठमाडौं । नेपाल आयल निगमले इन्धन वितरणमा मंगलबारदेखि नयाँ व्यवस्था लागू गरेको छ । निगमले सार्वजनिक भाडाका सवारीहरुलाई समेत कटौती गरेर इन्धन दिने नयाँ...

बन्द तथा नाकाबन्दीको समाधान खोज्न सरकारलाई निजी क्षेत्रको आग्रह

काठमाडौं । निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खो...

भारतीय कंग्रेस आइले मोदीलाई भन्यो – नेपालसँगको सम्बन्ध तुरुन्त सुधार

नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले नेपालसितको सम्बन्ध तुरुन्त सुधार गर्न मोदी सरकारलाई आग्रह गरेको छ। भारतले लगाएको अघोष...

सरकारको नेतृत्व सहमतिमा एमालेले लिन्छ– पौडेल

काठमाडौं । नेकपा ९एमाले० का उपमहासचिव विष्णु पौडेलले अवको सरकारको नेतृत्व प्रमुख दलको सहमतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताएका छन् । र...

कृत्रिम अभाव देखाइ कालोबजारी बढ्दो

उदयपुर । उदयपुरको पहाडी क्षेत्रको खाँबु, रौतासल्ले, रसुवा, फोक्सिङटार तथा मुर्कुची क्षेत्रका स्थानीय बजारमा अनुगमन हुन नसक्दा व्यापक कालोबजारी बढ्दै ग...

पेट्रोलियम पदार्थ बोकेका टयाङ्करसहित ६०० गाडी गन्तव्य तर्फ

विराटनगर । सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पु¥याएका छन् । विराटनगरस्थित रानी भन्...

बुहमतीय प्रक्रियाबाटै भएपनि प्रधानमन्त्री हुने ओली गणित यस्तो छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अब बाँकी एउटै लक्ष्य छ, त्यो भनेको एकपटक प्रधानमन्त्री बन्ने । सत्ता साझेदार दल नेपाली कांग्रेसले...