Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank
मुख्य समाचार

मधेसी नेताले भने– काठमाडौंमा अब हाम्रो भेट अन्तिम हुनेछ

काठमाडौं, २६ फागुन । मधेसी मोर्चाका नेताहरुले अब काठमाडौंमा अन्तिम भेट हुने बताएका छन् । विहीबार रिपोटर्स क्लवमा बोल्दै मोर्चाका नेताहरुले आफूहरु छिट्...

कुटनीतिक पहल गरेर दोषीलाई कारवाहि गर्न वाइसिएलको माग (विज्ञप्तिसहित)

काठमाडौं, २६ फागुन । नेपाली भुभाग कन्चनपुरको आनन्दबजारमा भारतीय सिमा सुरक्षाबल (एसएसबी)ले नेपालीहरुमाथि गरेको ज्यादतीविरुद्ध वाइसिएले साँझ देशरभर प्रद...

माओवादी मन्त्री फिर्ता, कमल थापा र दिलनाथ गिरी मन्त्री बनाइँदै

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएका हितराज पाण्डेको ठाउँमा राप्रपा अध्यक्ष कमल थापा मन्त्री बन्न...

भारतीय ज्यादतीबिरुद्ध प्रचण्ड क्रान्तिकारी सडकमा उत्रिने (विज्ञप्तिसहित)

काठमाडौं, २६ फागुन  । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र पुनर्बासको आनन्द बजारमा भारतीय सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा गोविन्द गौतमको मृत्यु भएको घट...

ऋण काढेर सात वर्षमा सात किमी सडक

पर्वत, २६ फागुन । जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले रु १८ लाख ऋण र चन्दा खोजे...

सीमामा नेपालीको हत्यापछि प्रचण्डले मागे भारतसँग जवाफ

काठमाडौं, २६ फागुन । जिल्लाको दक्षिण क्षेत्र पुनर्बासको आनन्द बजारमा भारतीय सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको र ८ जना घा...

सप्तरी घटनाको काठमाडौंमा पनि प्रदर्शन

काठमाडौं, २६ फागुन । मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजविराज घटनाको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । यसअघि तराईका जिल्लाहरुमा प्रर्दशन गरेको ग...

सिंहदरबारको अधिकार गाउँमा लैजान स्थानीय निर्वाचन अपरिहार्यः प्रचण्ड

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएक...

सहमतिबिना स्थानीय निर्वाचन असम्भवः नेतृ कोइराला

भक्तपुर, २६ फागुन । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतीबिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छिन् । रफत सञ्चार क्लवमा भएको साक्षा...

कन्चनपुरमा भारतीय सुरक्षाबल एसएसबीसँग झडप : गोली लागि एक नेपालीको मृत्यु

कञ्चनपुर,  २६ फागुन  । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र पुनर्बासको आनन्द बजारमा भारतीय सुरक्षा बलले गोली चलाउँदा एकको मृत्यु भएको छ । बिहिबार बिहान कल...