Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank
मुख्य समाचार

चर्चित गीत 'वारि जमुना'का गायक गुरुङ्को निधन

काठमाडौं, ९ भदौ । चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको विहीबार निधन भएको छ । उनको चावहिलस्थित मेडिकेयर अस्पतालमा विहीबार साँझ निधन...

राष्ट्रपतिद्वारा पाटन मन्दिरको दर्शन

ललितपुर, ९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाटन दरबारस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले ...

प्रधानमन्त्रीले प्युठानको अवस्था बुझ्न तत्काल भूगर्वविद्को टोली पठाउने

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्युठानमा गएको भूकम्प र त्यसले पु¥याएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न तत्कालै भूगर्व...

०४७ सालको संविधान ब्युँताउने अभियानमा रानाभाटदेखि भट्टराईसम्म

काठमाडौं, ९ भदौ । दोस्रो जनआन्दोलन हुँदै गणतन्त्र नेपालको संविधान जारी भइसकेको अवस्थामा पूर्वसभामुख तारानाथ रानाभाटदेखि कांग्रेस युवा नेता हरिबोल भट्ट...

प्रचण्डलाई ओलीको गोली ! एक महिनासम्म मन्त्रिपरिषद बनाउन नसक्नेले अरु गर्नुहोला ?

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद नै बनाउन नसक्नेले अरु के गर्लान् र भनी प्रचण्डलाई भनेका छन् । वर्तमान सरका...

कोइराला, ढुंगाना र केसी सूचिबाट हटाइयो

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसको आन्तरिक गुटमा सहमति जुटेपछि मन्त्रीको टुंगो लागेको छ । माओवादी गठबन्धनको बर्तमान सरकारमा काग्रेसले १३ मन्त्रा...

प्रचण्डले भने– राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला जनयुद्धकै देन

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताएका छन् ...

कोलम्बियामा पाँच दशकदेखिको फार्क विद्रोहीको संघर्ष अन्त्य

कोलम्बिया, ९ भदौ । कोलम्बियामा झण्डै पाँच दशकदेखि हुँदै आएको संघर्ष अन्त्य भएको छ । फार्क विद्रोहीहरुले गर्दै आएको संघर्षका क्रममा दुई लाख २० हजार...

इटालीको भूकम्पमा परी मर्नेको संख्या २४७ पुग्यो

इटाली, ९ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय ४७ पुगेको छ । सो भूकम्पमा परी हजार भन्दा बढी घाइते भएको ...

चीन र भारतमा दूत पठाउनु मुलुकका लागि खराब संकेतः वैद्य

बुटवल, ९ भदौ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले दुई छिमेकी मुलुक भारत र चीनमा विशेष दूत पठाउनु सरकारको खराब संकेत भएको बताएका छन् ।...