Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank
मुख्य समाचार

राजधानीको सुइट्स हाउसको मिठाईमा झिंगा र साङला भेटिएपछि सिलबन्दी

काठमाडौं, ३ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले राजधानीको नक्सालमा रहेको अनमोल स्वीट्स हाउसमा शिलबन्दी गरेको छ । खाद्य तथा गुण...

गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगि आरोपमा पक्राउ

काठमाडौं, ३ कात्तिक । गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ परेका छन् । आफु कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करो...

पम्फा भुसाल नेतृत्वको टोलीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कार्तिक ३, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग अन्तर्गत ललितपुर खोकना, सैंवु र बुङ्मतिका स्थानीय सरोकारवालाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

सशस्त्र प्रहरीको प्रवक्तामा के.सी

काठमाडौं, ३ कात्तिक ।  सशस्त्र प्रहरी बलको प्रवक्तामा शसस्त्र प्रहरी नायव महानिरिक्षक दिवाकर केसी तोकिएका छन् । यस अघिका प्रवक्ता शैलेन्द्र खनाल एआई...

त्रिशुली बस दुर्घटनाका मृतकको सनाखत

[caption id=\"attachment_94659\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] चितवन, ३ कात्तिक । नारायणगढ–मुग्लिन सडक खण्डको रिद्धिखोलानज...

मोदीको आरोपप्रति चीनको कडा आपत्ति

काठमाडौं, ३ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको जननी भएको भन्दै लगाएको आरोपप्रति चीनले कडा आपत्ति जनाएको छ । उसले...

विश्वका वैज्ञानिक पोखरामा

पोखरा, ३ कात्तिक । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०, पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्ट...

काँग्रेस नेता राईको निधन

भोजपुर, ३ कात्तिक । नेपाली काँग्रेस भोजपुरका महासमिति सदस्य मित्र राईको उपचारका क्रममा निधन भएको छ । विगत एक वर्षदेखि फोक्सोको क्यान्सर रोगबाट पीडि...

चालकले मोबाइल चलाउँदा यात्रुबहाक बस दुर्घटना, १७ यात्रु घाइते

भीमदत्तनगर, ३ कात्तिक । दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस बुधबार बिहान पूर्व पश्चिम महेन्द्र र...

माओवादी केन्द्रको संसदीय दलको बैठक सम्पन्न, गोवा भ्रमण उपलब्धीपूर्ण भएको निष्कर्ष

कार्तिक ३, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेत...