Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB
मुख्य समाचार

संविधानसभा भवन अगाडी सर्वसाधारणको उल्लेख्य उपस्थिति , आपसमा खुसी साट्दै

काठमाडौं । नयाँ वानेश्वरस्थित संविधानसभा भवनबाट संविधान जारी हुन लाग्दा त्यस आसपास क्षेत्रमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । नेपाली जनताले...

संविधानमा असन्तुष्ट हुन आवश्यक छैन –ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सबै क्षेत्र र वर्गको सुरक्षा र सम्मानको प्रत्याभूति गरिएकाले यसमा असन्तुष्ट हुन आवश्यक नभएको बताउनुभएको छ ...

आसोज ३ नेपाल र नेपालीको ऐतिहाँसिक दिनः ओली

काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको बताएका छन् । उनले नयाँ संविधानमा सबै क्षेत्र र ...

संविधान घोषणाको दिनलाई कालो दिनको रुपमा मनाउँदै मधेसी मोर्चा

नवलपरासी । आज असोज घ गते संविधानसभा भवनबाट नयाँ संविधानको घोषणा हुँदैछ भने अर्कोतिर मधेसी मोर्चाद्धारा नयाँ संविधान घोषणाको दिनलाई ‘कालो दिन’को संज्ञा...

राष्ट्रपति नआएपछि संविधान जारी गर्ने समय १ घण्टा धकेलियो

काठमाडौं । राष्ट्रपति रामबरण यादव निर्धारित समयमा संविधानसभा भवन नयाँ बानेश्वरमा आउन नसक्ने भएपछि संविधान जारी गर्ने समय करिब घण्टा धकेलिएको छ  । य...

संविधान जारी हुने खुसीमा विराटनगरमा उत्साह, टाेलटाेलमा दिपावली

विराटनगर । संविधान जारी हुन लागेको खुसीमा विराटनगरमा नयाँ उत्साह देखिएको छ । नयाँ संविधानको स्वागतका लागि विराटनगरको हिमालयरोडमा उत्साही युवाले ‘नय...

संविधान जारी हुने भएपछि चितवनवासीमा खुसियाली

चितवन । संविधानसभाबाट आज संविधान जारी हुने भएपछि जिल्लावासी हर्षित भएका छन् । सबै समुदायको माग नसमेटिए पनि साझा दस्तावेजका रुपमा संविधान जारी हुने भएप...

चन्द नेतृत्वको राप्रपाद्वारा संविधानको स्वागत

लोकेन्द्रबहादुर चन्दले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान २०७२ को स्वागत र समर्थन गरेको छ ।...

सप्तरीमा प्रर्दशनकारीद्धारा प्रजिअ निवास तोडफोड तथा सभासदको घरमा आगजनी

सप्तरी । नयाँ संविधानमा आफ्ना माग सम्वोधन नभएको भन्दै आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा तोडफोड गरेका छ...

राजधानीमा बन्दकर्ताद्धारा बसमा आगजनी

काठमाडौं । विप्लव नेतृत्वको माओवादीले आहृवान गरेको नेपाल बन्दका क्रममा आइतबार बन्दकर्ताले काठमाडौंमा एक बसमा आगजनी गरेका छन् । काठमाडौंको पुरानो बसपा...