Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB
समाचार

लमजुङमा जीप दुर्घटना: एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु

लमजुङ । मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा  एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।   ...

नबिल बैंकले सार्वजनिक गर्यो ‘नबिल डिजीबैंक पोर्टल’

काठमाडौँ । नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइ...

सह-महामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी ९दलिततर्फ० ...

अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्ना खोप ल्याइँदै

काठमाडौँ । कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ ।  स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र...

काँग्रेस महाधिवेशन: ३१६ जना प्रतिनिधिकाे नामावली सार्वजनिक (सूचीसहित)

कर्णाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ३१६ जना  प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ  । काँग्रेस निर्वाचन समितिले सार्वजनि...

आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ

महोत्तरी । आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका–७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले प...

गैँडाको आक्रमणबाट ६५ वर्षीय महतको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।  आफ्नै घर नजिक...

भारतमा एकैदिन नौ हजार ४१९ जनामा कोरोना

नयाँ दिल्ली । भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्...

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्दि

वासिङ्टन् । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड–१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएक...

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३९ को मृत्यु

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु ...