Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank
समाचार

आज बुद्ध जयन्ती

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा ...

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले दुई हजार ८६९ मत प्र...

निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा

उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबा...

स्थगन भएकामध्ये सात मतदान केन्द्रमा मतदान सम्पन्न

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्...

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले दुई...

शुक्लाफाँटामा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।  दुई हजार ३४८ मतगणना हँुदा माओवादी केन्द्रबाट प्रमुखका उम्मे...

सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, ...

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय त्रुटिपूर्णः एलोन मस्क

वाशिंगटन  । टेस्लाका सीईओ एलोन मस्कले ट्वीटरको कानुनी टोलीले स्वचालित प्रयोगकर्ताहरूमा सोशल मिडिया प्लेटफर्मको जाँचको लागि नमूना आकार १०० रहेको खुलासा...

नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी

जाजरकोट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेकप...

उत्तर कोरियामा ज्वरोबाट थप १५ जनाको मृत्यु

एजेन्सी । उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ ।  राज्यको आधिकारिक समाचार...